उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस : पूर्व मुख्यमन्त्री चौधरी
सहारा सहकारीको साधारण सभा दाङ, २९ भदौ । सहारा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार १७ औं वार्षिक साधारणसभा गरेको छ । सहकारी संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्लीबहादर चौधरीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । कार्यक्रममा पूर्व मूख्यमन्त्री चौधरीले सहकारीलाई उत्पादनसंग जोड्नुपर्ने बताए । उनले सहकारीका बिषयमा नकारात्मकता … Continue reading उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस : पूर्व मुख्यमन्त्री चौधरी