कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ:प्रधानमन्त्री ओलि
काठमाडौँ,२६ भदौ। प्रधानमन्त्री केपी शर्माओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले कुन … Continue reading कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ:प्रधानमन्त्री ओलि
असोज ७ गतेबाट सुपथ मूल्यका पसल सञ्चालन
काठमाडौँ,२६ भदौ । सरकारले असोज ७ गतेबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसंगै सरकारले देशभरका ४२ स्थानमा सुपथ मूल्यका पसलहरू खोल्ने भएको छ। यसअघिका वर्ष झै यसवर्ष दसैं लक्षित गरेर आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने भएको हो। नेपाल साल्ट ट्रेडिङ, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र डीडीसीको संयोजनमा उक्त … Continue reading असोज ७ गतेबाट सुपथ मूल्यका पसल सञ्चालन
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भब्य रुपमा मनाउने
दाङ,२६ भदौ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भब्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा … Continue reading लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भब्य रुपमा मनाउने
कर्मचारीले कार्यालयमा शेयर कारोबार गर्न नपाउने
काठमाडौँ,२६ भदौ। अब देखि सरकारी कर्मचारीहरुले कार्यालय समयमा शेयरको कारोबार गर्न नपाउने भएका छन् । सरकारले कार्यालय समयमा शेयर कारोबारमा रोक लगाएपछि कर्मचारीहरुले कार्यालयमा शेयर कारोबार गर्न नपाउने भएका हुन्। कार्यालय समयमा कर्मचारीहरू सेयर कारोबारमा व्यस्त हुन थालेपछि सेवा प्रभावित भएको भन्दै सरकारले उक्त समयमा सेयर खरिदबिक्री गर्ने कारोबार प्रणाली ९ट्रेड म्यानेजमेन्ट सिस्टम–टीएमएस सरकारी कार्यालयमा … Continue reading कर्मचारीले कार्यालयमा शेयर कारोबार गर्न नपाउने
लुम्बिनीका वनमन्त्रीले दिए राजीनामा
दाङ २५ भदौ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकै एक महिलालाई अपहरण र बेपत्ता पारेको आरोप लागेका वनमन्त्रीले राजीनामा दिएका हुन् । मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए । यस्तै नेपाल … Continue reading लुम्बिनीका वनमन्त्रीले दिए राजीनामा
नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य
दाङ,२५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गरेका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरेका हुन् । नेपाल पत्रकार महासंघ दाङ शाखाकाे आयाेजनामा मंगलबार घाेराहीमा मिडिया मन्थन पुस्तककाे विमाेचन … Continue reading नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य
उद्योग मन्त्रीसंग कतारका राजदुतको भेट
काठमाडौ,२५भदौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियन कोअपरेशन डाइलग ९एसिडी० को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरे । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, … Continue reading उद्योग मन्त्रीसंग कतारका राजदुतको भेट
निजामती सेवा विधेयक स्वीकृत गर्ने निर्णय
दाङ, २४ भदौ । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको हो । प्रदेश मन्त्रिपरिषदको सोमवार सम्पन्न बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय … Continue reading निजामती सेवा विधेयक स्वीकृत गर्ने निर्णय
पत्रकार महासंघका अध्यक्ष पोख्रेलले दिए राजीनामा
दाङ,२४ भदौ। चुनाव नहुने निश्चित भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामाकाठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले … Continue reading पत्रकार महासंघका अध्यक्ष पोख्रेलले दिए राजीनामा