जोरधारामा हाइस दुर्घटना: ७ जना घाइते
दाङ,२७ साउन। सिद्दार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, जोरधारामा हाइस दुर्घटना भएको छ। हाइस दुर्घटना हुदा ७ जना घाइते भएका छन् ।बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग२ख १२२५ नम्बरको हाइस सोमबार अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएको हो । घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी प्रभास र स्थानीय … Continue reading जोरधारामा हाइस दुर्घटना: ७ जना घाइते