समाचार

मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेको ह्विप

धनगढी,३० साउन । विश्वासको मत लिन लागेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहजारी गरेको छ । मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् भने एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न … Continue reading मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेको ह्विप

थप पढ्नुहोस् »

रास्वपाले सातै प्रदेशमा राष्ट्रिय भेला गर्ने

काठमाडौँ, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ । रास्वपाले असोज १ र २ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। बुधबार बिहान पार्टी कार्यालयमा बसेको सचिवालयले राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए। राष्ट्रिय भेला अघि सातै प्रदेशमा भेला गर्ने रास्वपाले … Continue reading रास्वपाले सातै प्रदेशमा राष्ट्रिय भेला गर्ने

थप पढ्नुहोस् »

काजु गोदाममा प्रहरीको छापा

काठमाडौँ,३० साउन । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । काठमाडौँका एसएसपी वसन्त रजौरेका अनुसार शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा प्रहरीले छापा हानेको हो ।

थप पढ्नुहोस् »

सर्पले डस्दा छोराको मृत्यु, आमाको उपचार हुँदै

दाङ ३० साउन । दाङको घोराहीमा सर्पले डस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सर्पले डस्दा घोराई उपमहानगरपालिका वडा नम्बर ६ गुरुवा गाउँ बस्ने सातवर्षीय बालकको मृत्यु भएको छ। सर्पले टोकेपछि अस्पताल नगई गुरुवाको भरमा झारफुकमा लाग्दा उनको मृत्यु भएको हो । सर्पको डसाईबाट घाइते भएकी उनकी आमाको राती स्वास्थ्य स्वास्थ्य विज्ञान … Continue reading सर्पले डस्दा छोराको मृत्यु, आमाको उपचार हुँदै

थप पढ्नुहोस् »

सर्पले टोक्दा बालकको मृत्यु

दाङ , ३० साउन । दाङमा सर्पको टोकाइका कारण एक जनाको ज्यान गएको छ । भने एक जना गम्भीर घाइते भएका छन । दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा गएराति करेत सर्पले टोकदा ७ बर्षिय बालकको ज्यान गएको हो ।  अस्पताल लैजानुको सट्टामा गाउँमा गुरुवाको भर परेर झारफुकमा लाग्दा  ७ वर्षीय बालकको मृत्यु भएको सर्प उद्दरकर्ता कुल्दीप … Continue reading सर्पले टोक्दा बालकको मृत्यु

थप पढ्नुहोस् »

युवा दिवसमा सप्ताह व्यापी विविध कार्यक्रम

सागर सुबेदी, दाङ। दाङको तुलसीपुरमा विभिन्न सामाजिक संघसंस्थाहरूले सप्ताह व्यापी कार्यक्रम गरी युवा दिवस मनाइरहेका छन्। २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी कार्यक्रम गर्दै आएका छन्। तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र, नगर स्तरीय युवा सन्जाल, स्थानीय युवा परिषद, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, सामाजिक विकास डिभिजन कार्यालय, लियो क्लब अफ … Continue reading युवा दिवसमा सप्ताह व्यापी विविध कार्यक्रम

थप पढ्नुहोस् »

सांसद बोल्दाबोल्दै माइक काटिएपछी संसदमा हंगामा मच्चियो

काठमाडौँ २९ साउन। प्रतिनिधि सभाको बैठकमा हंगामा मच्चिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद हरि ढकाले बोल्दा बोल्दै सभामुख देवराज घिमिरेले माइक काटिएपछि संसदमा हंगामा मच्चिएको हो। आज मङ्गलबार बसेको बैठकमा सांसद ढकालले आकस्मिक समयमा बोलिरहेका थिए। ढकालले नेपाल विद्युत प्राधिकरण र सरकारबीच देखिएको टसलबारे कुरा राख्न सुरु गरेपछि सभामुख घिमिरेले माइक काटेका थिए … Continue reading सांसद बोल्दाबोल्दै माइक काटिएपछी संसदमा हंगामा मच्चियो

थप पढ्नुहोस् »

अटो दुर्घटना हुँदा पाँचजना घाइते

दाङ २९ साउन । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मोतिपुरको ओरालोमा अटो दुर्घटना हुँदा अटोमा सवार पाँचजना घाइते भएका हुन्। तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ ह ७३४७ नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकाहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ। … Continue reading अटो दुर्घटना हुँदा पाँचजना घाइते

थप पढ्नुहोस् »

आफैले चलाएको ट्रकले च्यापिएर चालकको मृत्यु

सप्तरी ,२९ साउन । सप्तरीमा आफैले चलाएको ट्रकले च्यापिएर चालकको मृत्यु भएको छ। जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर ५ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८१८१ नंको क्लिंकर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक … Continue reading आफैले चलाएको ट्रकले च्यापिएर चालकको मृत्यु

थप पढ्नुहोस् »

दाउने सडक भासिएपछि यातायात सञ्चालनमा रोक

दाङ ,२९ साउन।पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउने सडक भासिएको छ। सडक भासिएपछि मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ। सोमबार राति नवलपुरको दाउनेमा सडक भासिएपछि यातायात आवागमनमा रोक लगाइएको हो। सडक भासिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। अहिले भासिएको स्थान मर्मतका लागि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी … Continue reading दाउने सडक भासिएपछि यातायात सञ्चालनमा रोक

थप पढ्नुहोस् »