समाचार

क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

काठमाडौ,१ भदौ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्र सुरवात हुन भएकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई ७ सुझाव दिएको छ। दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ। विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको … Continue reading क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

थप पढ्नुहोस् »

महिला भलिबल खेलाडीलाई सरकारले ३ लाख रुपैयाँ दिने

काठमाडौ,३२ साउन । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए … Continue reading महिला भलिबल खेलाडीलाई सरकारले ३ लाख रुपैयाँ दिने

थप पढ्नुहोस् »

जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

बर्दिया,३२ साउन। बर्दियामा जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नारायणले ती बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई … Continue reading जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

थप पढ्नुहोस् »

लेदोसहितको बाढिले १४ घर बगायो

काठमाडौँ ,३२ साउन। हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको हो। बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो । यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको … Continue reading लेदोसहितको बाढिले १४ घर बगायो

थप पढ्नुहोस् »

कक्षा ११ का विद्यार्थीहरुलाई सम्मान

दाङ,३२ साउन । गुरुकुल एकेडेमी घोराहीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कक्षा १२ का छात्र अल्विन खड्काको अध्यक्षता एवम् का विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उनले विद्यालयको शैक्षिक … Continue reading कक्षा ११ का विद्यार्थीहरुलाई सम्मान

थप पढ्नुहोस् »

३७ वर्षीय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री

काठमाडौँ,३२ साउन। पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । … Continue reading ३७ वर्षीय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री

थप पढ्नुहोस् »

अर्थमन्त्रालयको सयदिने कार्ययोजना

काठमाडौँ,३२ साउन । अर्थ मन्त्रालयले एकसय दिनको कार्ययोजना तयार पारेको छ । मन्त्रालयले एकसय दिनसम्म सम्पादन गर्ने कार्यहरुको योजना तयार बनाएको हो । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने … Continue reading अर्थमन्त्रालयको सयदिने कार्ययोजना

थप पढ्नुहोस् »

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलाली,३२ साउन । मोटरसाइकलले ठक्करदिदा कैलालीमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट कैलारी गाउँपालिका–२ बस्ने पैदल यात्री ५५ वर्षीया पार्वती चौधरीको मृत्यु भएको हो। चौधरी मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि निसर्ग … Continue reading मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

थप पढ्नुहोस् »

संसदीय समितीको सभापतिमा दुइजना सर्वसम्मत

काठमाडौं,३१ साउन। संघीय संसदका दुई संयुक्त समितिले बिहीबार नेतृत्व पाएका छन् । दुइ समितीका लागि सर्वसम्मत रुपमा सभापति चयन गरिएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा एमाले सांसद ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत चयन भएका छन् । उनीहरुलाई बिहीबार नै … Continue reading संसदीय समितीको सभापतिमा दुइजना सर्वसम्मत

थप पढ्नुहोस् »

बहिरा संघको २५ औँ साधारणसभाः राज्यले दायित्व पुरा गर्न नसकेको गुनासो

दाङ,३१ साउन । राप्ती बहिरा संघ दाङको २५ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बहिरा संघ दाङका जिल्ला अध्यक्ष अजय कुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले राज्यले आफ्नो पहिलो दायित्व पुरा गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए । समाजमा थुप्रै समस्याहरु … Continue reading बहिरा संघको २५ औँ साधारणसभाः राज्यले दायित्व पुरा गर्न नसकेको गुनासो

थप पढ्नुहोस् »