समाचार

नारायणपुर उवासंघकाे नेतृत्वमा बस्नेत , संयुक्त प्यानल विजयी

दाङ, २९ वैशाख। नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलकाे तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् । त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्याेग उपाध्यक्ष पदका … Continue reading नारायणपुर उवासंघकाे नेतृत्वमा बस्नेत , संयुक्त प्यानल विजयी

थप पढ्नुहोस् »

तुलसीपुर उवासंघ: ८३ प्रतिशत मत खस्यो

दाङ, २९ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । उवासंघको नया नेतृत्वका लागि भएको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ।निर्वाचन समितीका अनुसार कुल ३ हजार ४ सय ७४ मत मध्य २ हजार ८ सय ८६ मत खसेको छ । शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान सांझ ६ बजेसम्म भएको थियो … Continue reading तुलसीपुर उवासंघ: ८३ प्रतिशत मत खस्यो

थप पढ्नुहोस् »

तुलसीपुर उवासंघ निर्वाचन:१८०४ मत खस्यो

दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचनमा हालसम्म १ हजार ८ सय ४ मत खसेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ। निर्वाचन समितीका अनुसार अहिले ३ बजेसम्म सो संख्यामा मत खसेको छ । उवासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उवासंघमा ३हजार ४ सय ७३ जनाले मताधिकार प्रयोग … Continue reading तुलसीपुर उवासंघ निर्वाचन:१८०४ मत खस्यो

थप पढ्नुहोस् »

उवासंघ निर्वाचन: हालसम्म ७ सय मत खस्यो

दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचन आज भैरहेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ। निर्वाचन समितीका अनुसार अहिलेसम्म ७ सय मत खसेको छ ।छ ।उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ५ बजेसम्म … Continue reading उवासंघ निर्वाचन: हालसम्म ७ सय मत खस्यो

थप पढ्नुहोस् »

उवासंघ निर्वाचन: हालसम्म ५ सय मत खस्यो

दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचन आज भैरहेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ। निर्वाचन समितीका अनुसार अहिलेसम्म ५ सय मत खसेको छ ।छ ।उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ५ बजेसम्म … Continue reading उवासंघ निर्वाचन: हालसम्म ५ सय मत खस्यो

थप पढ्नुहोस् »

तुलसीपुरमा अटो दुर्घटनाहुंदा एकजनाको मृत्यु

दाङ,२९ वैशाख। दाङको तुलसीपुरमा अटो दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ ।शनिवार बिहान तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरेमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्ती रहेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको … Continue reading तुलसीपुरमा अटो दुर्घटनाहुंदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

सेवा आयोगका अध्यक्ष मजगैयाको बिदाइ

दाङ, २८ वैशाख ।  नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर मजगैयासहित दुई जना सेवा निवृत्त कर्मचारीलाई बिदाइ गरिएको छ । विश्वविद्यालयले शुक्रबार एक कर्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा र कुलसचिव प्रा. माधव अधिकारीले अध्यक्ष मजगैयालाई बिदाइ गरेका हुन् । सो अवसरमा सेवा … Continue reading सेवा आयोगका अध्यक्ष मजगैयाको बिदाइ

थप पढ्नुहोस् »

व्यवसायीक हकहित र सुरक्षाको लागि मेरो उम्मेदवारी :चन्दन ओलि

दाङ,२८ वैशाख । तुलसीपुरका सफल युवा व्यवसायी चन्दन ओली  तुलसीपुर उद्योगवाणिज्य सङ्घको सचिव पदका उम्मेदवार हुन्। यहि वैशाख २९ गते हुने उद्योग वाणिज्य सङ्घको निर्वाचनमा नेपाली कांग्रेस,  नेपाली काङ्ग्रेस र एमालेसहितको आठदलीय समर्थन गरी दुई प्यानलबाट चुनावी प्रतिस्पर्धा हुँदै गर्दा ओली  भने स्वतन्त्रबाट सचिव पदका उम्मेदवार रहेका छन्। उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि निर्वाचन … Continue reading व्यवसायीक हकहित र सुरक्षाको लागि मेरो उम्मेदवारी :चन्दन ओलि

थप पढ्नुहोस् »

विनिल प्यानलको विजय सुरुवात संस्थागत सदस्यमा आचार्य निर्वाचित

दाङ,२६ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको वैशाख २९ गते हुने निर्वाचनमा विनिल केसी प्यानलको विजयी सुरुवात भएको छ। केसी प्यानलबाट सदस्यमा उम्मेदवार दिएका चिन्तामणि आचार्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार संस्थागत सदस्यको रुपमा उम्मेदवारी दिएका आचार्य सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। विनिल केसीको नेतृत्वमा उपाध्यक्षमा देवबहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्का, वाणिज्य … Continue reading विनिल प्यानलको विजय सुरुवात संस्थागत सदस्यमा आचार्य निर्वाचित

थप पढ्नुहोस् »

तुलसीपुरमा माटोको परिक्षण सुरु

दाङ,२३ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उमहामनगरको कृषि शाखाले वडा नम्वर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो । माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकिरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताए। परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनकालागि माटो … Continue reading तुलसीपुरमा माटोको परिक्षण सुरु

थप पढ्नुहोस् »