समाचार

महिलाहरुलाई सचेतना अभिबृद्धि सम्वन्धी अभिमुखिकरण

दाङ , ९ फागुन । पश्चिम दाङको बबई गाउँपालिकामा महिलाहरुलाई सचेतना अभिवृद्धि सम्वन्धी तालिम प्रदान गरिएको छ । दाङको कर्णाली मानिदै आएको बबई गाउँपालिकामा विभिन्न कारणले पछि परेको समुदायका महिलाहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो । महिला सशक्तिकरण एवम समाज बिकास नेपालको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा दुइदिने अभिमुखिकरण कार्यक्रम गरिएको … Continue reading महिलाहरुलाई सचेतना अभिबृद्धि सम्वन्धी अभिमुखिकरण

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ, ९ फागुन । मोटरसाइकल दुर्घटना हुंदा दाङमा दुइजनाको मृत्यु भएको छ। जिल्लाको घोराही(तुलसीपुर सडकखण्डमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं। १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको … Continue reading मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

थप पढ्नुहोस् »

मानवसेवा आश्रमको आर्थिक प्रतिवेदन सार्वजनिक

दाङ,८ फागुन । दाङको तुलसीपुरमा रहेको मानवसेवा आश्रमको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । आश्रमको आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको हो । तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा रहेको आश्रममा भएको आम्दानी, खर्च र बचतको बारेमा जानकारी गराइएको हो ।पत्रकार सम्मेलन मार्फत आश्रमले कुल आम्दानी र खर्चको विवरण प्रस्तुत गरेको थियो । मानवसेवा आश्रमका वित्त … Continue reading मानवसेवा आश्रमको आर्थिक प्रतिवेदन सार्वजनिक

थप पढ्नुहोस् »

परोपकार पाठशालाको १४औँ वार्षिक उत्सव

दाङ, ७ फागुन । घोराही उपमहानगरपालिका ११ मा रहेको परोपकार पाठशालाले आफ्नो १४औँ वार्षिक उत्सव मनाएको छ । बिद्यालयमा आयोजित वार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले शिक्षक बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्वन्धबाट मात्रै वालवालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । कार्यक्रममा प्रमूख अतिथी घोराही नगर शिक्षा महाशाखा प्रमूख विनोद गौतमले वालवालिकालाई केन्द्रविन्दुमा राखेर गुणस्तरीय शिक्षालाई … Continue reading परोपकार पाठशालाको १४औँ वार्षिक उत्सव

थप पढ्नुहोस् »

महायज्ञको आयव्यय सार्वजनिक

दाङ, ६ फागुन । दाङको तुलसीपुरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । गत माघ १३ गतेदेखि २० गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन भएको महायज्ञको आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको हो । आइतबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराइएको हो । महायज्ञ समापन भएको १५ दिनभित्रमा मुल … Continue reading महायज्ञको आयव्यय सार्वजनिक

थप पढ्नुहोस् »

प्रदेश निजामति सेवा नियमावली पारित

दाङ, ६ फागुन । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ ।मन्त्रीपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामति सेवा नियमावली २०८० स्वीकृत गरेको हो ।प्रदेश निजामति सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्री परिषदले नियमावली स्वीकृत गरेको हो । ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याइ … Continue reading प्रदेश निजामति सेवा नियमावली पारित

थप पढ्नुहोस् »

मापदण्ड मिचेर सञ्चालन भएका ट्रायल सेन्टर बन्द गरिदै

दाङ, ६ फागुन । मापदण्ड मिचेर अनाधिकृत रुपमा सञ्चालनमा आएका ट्रायल सेन्टरहरु बन्द गरिने भएको छ । लुम्बिनी सरकाले नियमन गरेर यस्ता टा्रयल सेन्टरहरु बन्द गरिने उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले बताए । मन्त्रालयले मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू तत्काल बन्द गराउन यातायात कार्यालयहरुलाई निर्देशन दिदै परिपत्र समेत गरिसकिएको छ ।फरक-फरक स्थानमा … Continue reading मापदण्ड मिचेर सञ्चालन भएका ट्रायल सेन्टर बन्द गरिदै

थप पढ्नुहोस् »

पत्रकारितामा रुचि थियो समयले कलाकार बनायोः धुर्मुस

दाङ,५ फागुन । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताएका छन् । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाण्डौँमा पत्रकारिता पढेको र केहि समय पत्रकारिता गरेता पनि कलाकारितामा प्रवेश गरेको बताए । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै धुर्मुसले … Continue reading पत्रकारितामा रुचि थियो समयले कलाकार बनायोः धुर्मुस

थप पढ्नुहोस् »

वारियर्स क्रिकेट क्लवकाे स्पाेन्सरमा लमही गुरुकुल 

दाङ, ४ फागुन । दाङ क्रिकेट लिग– २ मा प्रतिष्पर्धा गर्न लागेकाे देउखुरि वारियर्स क्रिकेट क्लवकाे टाइटल स्पाेन्सरमा  गुरुकुल एकेडेमी लमहि रहने भएकाे छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ मा देउखुरि वारियर्सले पनि प्रतिष्पर्धा गर्न लागेकाे  हो । आज शुक्रबार गुरुकुल एकेडेमी लमहिकाे प्राङ्गणमा पत्रकार सम्मेलनकाे … Continue reading वारियर्स क्रिकेट क्लवकाे स्पाेन्सरमा लमही गुरुकुल 

थप पढ्नुहोस् »

आगलागीमा परेर ११ जनाको मृत्यु

नयाँदिल्ली, ४ फागुन । भारतको नयांदिल्लीमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ। बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले आज शुक्रबार जानकारी दिएका छ्न। अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुर थिए । दुर्घटनामा … Continue reading आगलागीमा परेर ११ जनाको मृत्यु

थप पढ्नुहोस् »