कुवेतमा अलपत्र ४ नेपालीको उद्वार
काठमाडौँ,१५ साउन । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुवेतमा ल्याएर ३/४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो । नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता … Continue reading कुवेतमा अलपत्र ४ नेपालीको उद्वार