समाचार

दाङमा कोरोना संक्रमणबाट विद्यार्थी सहित दुई जनाको ज्यान गयो

दाङ। दाङमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ६ का ७९ बर्षिय पुरुषको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार ज्यान गएको हो । उहालाई हिजो कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । यस्तै कोरोना भाइरस संक्रमित एक १५ बर्षीया युवकको पनि ज्यान गएको छ । गढवा गाउँपालिका वडा … Continue reading दाङमा कोरोना संक्रमणबाट विद्यार्थी सहित दुई जनाको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै, आजमात्रै ४१ जनामा संक्रमण पुष्टि

दाङ। तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा दिनहुँ जसो कोरोना संक्रमित बढ्न थालेका छन् । शुक्रवार मात्रै ४१ जना कोरोना संक्रमित थपिएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । संक्रमित हुनेमा २१ जना महिला र २० जना पुरुष गरी ४१ जना रहेका छन । फोकल पर्सन केसीका अनुसार तुलसीपुर वडा नम्वर १ मा १ … Continue reading तुलसीपुर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै, आजमात्रै ४१ जनामा संक्रमण पुष्टि

थप पढ्नुहोस् »

दाङमा इनारमा डुबेर ६ बर्षिय बालकको ज्यान गयो

दाङ। दाङमा इनारमा डुबेर एक बालकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ भैंसापथ्राका पदम परियारका छोरा ६ बर्षिय प्रज्वल परियारको इनामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनि इनारमा खसेका र इनारबाट उद्धार गरि उपचारको लागि घोराही तर्फ लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरीले जानकारी दिएको छ … Continue reading दाङमा इनारमा डुबेर ६ बर्षिय बालकको ज्यान गयो

थप पढ्नुहोस् »

देशैभरका औषधि व्यवसायी गोलवद्ध हुँदै

तुफानबाबु श्रेष्ठपोखरा। नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा पर्यटकिय नगरी पोखरामा संघको विधान अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा सभाध्यक्ष तथा संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले परिस्कृत संघको मौजुदा विधानले समग्रमा देशैभरका सम्पूर्ण औषधि थोक व्यवसायीलाई अपनत्वको सूत्रमा गोलवद्ध गर्दै यो वा त्यो र मेरो वा तेरो भन्ने भावना अन्त्य गर्दै … Continue reading देशैभरका औषधि व्यवसायी गोलवद्ध हुँदै

थप पढ्नुहोस् »

तुलसीपुरमा एकैदिन ३८ जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा विहीबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । बिहिवार बिहान प्राप्त परीक्षण रिपोर्ट अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा १६, वडा नं. ३ मा ४, वडा नं. ४ मा १, वडा नं. ५ मा २, वडा नं. ७ मा २, वडा नं. मा ३, वडा नं. १० मा ३, वडा नं. … Continue reading तुलसीपुरमा एकैदिन ३८ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दाङमा लेनदेन मुद्दामा फरार एक महिला पक्राउ

दाङ ।  दाङमा प्रहरीले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ की ३१ बर्षीया धनमाया बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७६ कात्तिक ६ गते २ बर्ष कैद सजाय तोकेको थियो । अदालतको फैसला पछि फरार रहेकी बुढालाई यही बैशाख … Continue reading दाङमा लेनदेन मुद्दामा फरार एक महिला पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा थप २१ जनामा कोरोना पुष्टि ।

दाङ। तुलसीपुरमा बुधवार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २३ जनाको स्वाव परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको उपमहानगरका कोभिड १९ फोलक पर्सन विमल केसीले जानकारी दिए । विभिन्न ल्यावमा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनको भनाइ छ । जसमध्य १८ जना पुरुष र ३ जना … Continue reading तुलसीपुरमा थप २१ जनामा कोरोना पुष्टि ।

थप पढ्नुहोस् »

तुलसीपुरमा वडाध्यक्षलाई कोरोना देखिएपछि वडा कार्यालय बन्द

दाङ। तुलसीपुरमा वडा अध्यक्षलाई कोरोना देखिएपछि वडा कार्यालय बन्द गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्षलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको हो । वडा कार्यालय बुधबार दिउँसो १ बजे देखि शुक्रबार सम्म बन्द गर्ने निर्णय गरिएको वडा सदस्य दुजमान भण्डारीले जानकारी दिनुभयो । वडा अध्यक्ष नवराज लामिछानेलाई तीन दिन अगाडी … Continue reading तुलसीपुरमा वडाध्यक्षलाई कोरोना देखिएपछि वडा कार्यालय बन्द

थप पढ्नुहोस् »

दाङमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

दाङ। दाङमा मंगलबार थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दाङ लगायत विभिन्न जिल्लामा गरिएको परिक्षणमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज संक्रमण पुष्टि भएकाहरुमा घोराहीका १३ जना, तुलसीपुरका ७ जना र शान्तिनगरका २ जना रहेका छन् । त्यस्तै भेरीमा पुष्टि भएका संक्रमितहरुमा तुलसीपुरका … Continue reading दाङमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

थप पढ्नुहोस् »

दाङमा झण्डै २ लाख नगद सहित ५ जुवाडे पक्राउ

दाङ। दाङमा झण्डै दुई लाख नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपािलका वडा नंम्बर १५ बस्ने २७ बर्षिय खगेन्द्र सापकोटा, बर्ष ४३ का झपुल केसी,वडा नम्बर १४ बस्ने बर्ष ४३ को बालाराम खड्का, सोही ठाँउ निवासी बर्ष २४ को मरिजमान खड्का र ३५ बर्षिय चन्द्र बुढा रहेको जिल्ला प्रहरी … Continue reading दाङमा झण्डै २ लाख नगद सहित ५ जुवाडे पक्राउ

थप पढ्नुहोस् »