तुलसीपुरमा आज मात्रै १० जनामा कोरोना पुष्टि
दाङ। तुलसीपुरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठान र नेपालगन्ज मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस अन्तरगत वर्डा नं ६ का ५ जना, वडा नम्बर १३ का २ जना, वडा नम्बर २ का एक जना, वडा नम्बर १२ … Continue reading तुलसीपुरमा आज मात्रै १० जनामा कोरोना पुष्टि