समाचार

तुलसीपुरका विद्यालय खुले

दाङ। वातावरणीय परिस्थितिका कारण वन्द रहदै आएका तुलसीपुरका विद्यालयहरु आजदेखि खुल्ने भएका छन् । वायुमण्डलमा प्रदुषणको मात्र वढ्दै जाँदा बालबालिकामा असर पर्ने भन्दै नेपाल सरकारले सबै विद्यालयहरु वन्दको घोषणा गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाले भने मापदण्ड वनाएर विद्यालय सञ्चालन गर्न थालेको हो ।शिक्षा, युवा तथा खेलकुद महाशाखाले वायुको गुणस्तर सूचकका आधारमा हालको अवस्था विशेष समुहका … Continue reading तुलसीपुरका विद्यालय खुले

थप पढ्नुहोस् »

प्रेस युनियन दाङले केन्द्रीय अध्यक्षमा पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने

दाङ। नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहकार बिपुल पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ । आज घोराहीमा भएको भेलाले आसन्न महासंघको निर्वाचनमा सल्लाहकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो । त्यसैगरि नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतीबाट चयन गर्नु पर्ने … Continue reading प्रेस युनियन दाङले केन्द्रीय अध्यक्षमा पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने

थप पढ्नुहोस् »

सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो ।   प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरिने पनि बताउनुभयो । ‘सामाजिक सुरक्षा … Continue reading सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

थप पढ्नुहोस् »

दाङमा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द फिर्ता

दाङ । यातायात मजदुर संगठनले दाङमा आह्वान गरेको अनिश्चितकालिन सार्वजनिक यातायात बन्द फिर्ता भएको छ । यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुल्ने भएको छ । यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी मंगलबार दिउँसो १ बजेदेखि फिर्ता हुने भएको हो । बैठक प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको … Continue reading दाङमा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द फिर्ता

थप पढ्नुहोस् »

दाङमा सार्वजनिक यातायात ठप्प

दाङ । दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् । उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने … Continue reading दाङमा सार्वजनिक यातायात ठप्प

थप पढ्नुहोस् »

वायु प्रदूषण बढेकाले आजदेखि ४ दिन विद्यालय बन्द

काठमाण्डाै । वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका … Continue reading वायु प्रदूषण बढेकाले आजदेखि ४ दिन विद्यालय बन्द

थप पढ्नुहोस् »

प्रधानमन्त्री र सभामुखबिच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षका प्रमुख सचेतकहरु यति भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् । तीन सातायता भएका प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ ‘बिजनेस’ पनि … Continue reading प्रधानमन्त्री र सभामुखबिच भेट

थप पढ्नुहोस् »

तुलसीपुर मेट्रो कलेज नमुना शिक्षालय हो – कलेज प्रमुख आचार्य

दाङ। तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले मेट्रो कलेज यो क्षेत्रको नमुना शिक्षालय भएको वताउनु भएको छ । निम्नवर्गका मानिसहरुले पनि प्राविधिक शिक्षा अध्ययन गर्न सकुन् भनेर कलेज सञ्चालन गरिएको पनि उहाँले वताउनु भयो । ‘स्थानीय सरकारले सञ्चालन गरेको यो कलेजले यो क्षेत्रको मुहार परिवर्तन गर्नेछ’ उहाँले भन्नु भयो ।रोटरी क्लव अफ तुलसीपुर सिटिले आयोजना … Continue reading तुलसीपुर मेट्रो कलेज नमुना शिक्षालय हो – कलेज प्रमुख आचार्य

थप पढ्नुहोस् »

घाटीमा मासु अड्केर बेहोस भयका वडाध्यक्षको ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो,’ जिल्ला प्रहरी कार्यालयका … Continue reading घाटीमा मासु अड्केर बेहोस भयका वडाध्यक्षको ज्यान गयो

थप पढ्नुहोस् »

काठमाडौंमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण

काठमाण्डाै । विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ । हिजो स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदूषण खतराको अवस्थाबाट अझै तल … Continue reading काठमाडौंमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण

थप पढ्नुहोस् »