समाचार

तुलसीपुरका दुई जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा तुलसीपुरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभएको छ । संक्रमित तुलसीपुर ४ र १७ का महिला रहेका छन् । उनिहरुको बसाइँ भने घोराही रहेको छ । यो संगै तुलसीपुरमा … Continue reading तुलसीपुरका दुई जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दाङ प्रशासन भन्छ ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरौं’

जिल्ला प्रशासन कार्यालय दाङले कोभिड १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । विहीबार सूचना जारी गर्दै छिमेकी मुलुक भारत लगायत विभिन्न मुलुकमा थप क्रियाशिल भई संकमित र मृत्युदरमा समेत बृद्धि भएकाले सतर्क रहन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले एक सूचना जारी गर्दै भारतको खुला सीमा … Continue reading दाङ प्रशासन भन्छ ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरौं’

थप पढ्नुहोस् »

भारतबाट आएका २४ जनामा कोरोना पुष्टि

काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको रुपैडियालगायत पश्चिम … Continue reading भारतबाट आएका २४ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दाङमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

दाङ। दाङमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । बुधवार बिहान पौने ८ बजे गोग्लीबाट घोराही तर्फ जाँदै गरेका साइकल यात्रीलाई गोग्ली सिमेन्ट कम्पनीबाट सिमेन्ट लगेर घोराही तर्फ जाँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिदा घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासि ४० बर्सिय कलौ चौधरीको ज्यान गएको हो । जिल्ला प्रहरी … Continue reading दाङमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

थप पढ्नुहोस् »

लकडाउनको एक वर्ष: जोखिम फेरि पुरानै अवस्थामा

काठमाण्डाै । कोरोना सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनासम्म लकडाउन भयो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले … Continue reading लकडाउनको एक वर्ष: जोखिम फेरि पुरानै अवस्थामा

थप पढ्नुहोस् »

बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

रुकुम। रुकुम पूर्वमा दुई बालिकालाई अपहरण गरी बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं। ६ सिप्रिदह बस्ने २३ वर्षीय नारायण श्रेष्ठ र १४ वर्षीय अर्का एक जना रहेका छन् । साथै बन्धक बनाएर राखिएका २ जना बालिकालाईसमेत प्रहरीले उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कर्यालय … Continue reading बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

थप पढ्नुहोस् »

दाङमा स्कुल बस दुर्घटना , १ जनाको ज्यान गयो

दाङ। तुलसीपुरस्थित पब्लिक ज्ञान ज्योति माविको विद्यार्थी बोकेको बस दूर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १५ जना विद्यार्थी घाइते भएका छ्न । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ सरैयामा बिहान प्लस टूका विद्यार्थी ल्याएर बजार तर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो । दुर्घटनामा परि ज्यान जानेमा सम्झना केसि रहेकाे ईलाका … Continue reading दाङमा स्कुल बस दुर्घटना , १ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

दाङकि मृगौला पिडित संगितालाई कोरियामा सहयोग जुट्दै ।

राजेश वली, दक्षिण कोरिया।दुबै मृगौलामा समस्या देखापरेकि संगिता शर्माको उपचाका लागि दक्षिण कोरियामा सहयोग उठाउन लागिएको छ । दाँङको ववई गाऊपालीका २ सीतापुर निवासी शालिकराम शर्माको छोरी संगिता शर्माको दुवै मृगौलामा समस्या देखीएपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउदा पनि अझै निको हुन सकेको छैन् । पारिवारिक अबस्था निम्न भएका शर्माले छोरिको उपचारका लागि … Continue reading दाङकि मृगौला पिडित संगितालाई कोरियामा सहयोग जुट्दै ।

थप पढ्नुहोस् »

नेपालमा १५० जनामा कोरोना संक्रमण , ३ जनाको ज्यान गयो

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ । पछिल्लो … Continue reading नेपालमा १५० जनामा कोरोना संक्रमण , ३ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

फेरि बढ्यो कोरोना संक्रमण दर, सभा र जुलुस नगर्न सरकारको आह्वान 

काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने … Continue reading फेरि बढ्यो कोरोना संक्रमण दर, सभा र जुलुस नगर्न सरकारको आह्वान 

थप पढ्नुहोस् »