समाचार

दक्षिण एसियाकै खुशी देश नेपाल

काठमाण्डाै । नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो । सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा थियाे । यसपटक पाँच स्थान माथि … Continue reading दक्षिण एसियाकै खुशी देश नेपाल

थप पढ्नुहोस् »

खोप लगाएको दुई दिनमै पाकिस्तानका प्रधानमन्त्री कोरोना सङ्क्रमित

खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ । उहाँले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको … Continue reading खोप लगाएको दुई दिनमै पाकिस्तानका प्रधानमन्त्री कोरोना सङ्क्रमित

थप पढ्नुहोस् »

कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ राज्यमा लकडाउन

फ्रान्सका विभिन्न १६ वटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ सुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गरेका हुन्। प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्को कुनै पनि विकल्प नरहेको बताएका छन् । भाइरसको प्रकोप बढेका … Continue reading कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ राज्यमा लकडाउन

थप पढ्नुहोस् »

घोराही सिमेन्ट विरुद्ध अदालतमा रिट दायर

दाङ। घोराही सिमेन्ट ईण्डष्ट्रिज प्रालिका विरुद्ध उच्च अदालत तुलसीपुरमा रिट दायर भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ र ४ मा पर्ने प्रालि विरुद्ध स्थानियले अदालतमा आज रिट दायर गरेका हुन । प्रालिले सगरमाथा सिमेन्ट उत्पादन गर्दै आएको छ । स्थानिय नागरिकले उद्योगबाट दैनिक निस्कने धुलो , धुवा, र ध्वनी प्रर्दुषण तत्काल रोक्नु पर्ने, … Continue reading घोराही सिमेन्ट विरुद्ध अदालतमा रिट दायर

थप पढ्नुहोस् »

श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

धनगढी । श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन् । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया बिहीबार धनगढी–३ को सौराइ होटलमा मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सौराइ होटलमा भुइँमा सुतेको अवस्था उनी मृत फेला परेकी थिइन् । प्रहरीका अनुसार ती महिला भारतको पन्जाबाट जग्गासम्बन्धी काम भएकाले धनगढी आएकी थिइन् । उनको … Continue reading श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

थप पढ्नुहोस् »

दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

दाङ। दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्ब १४ झिगौरामा छड र सिमेन्ट बोकेको रा १ त १०९४ नं. ट्याक्टर विहान साढे १० बजे अनियन्त्रित भएर दुर्घटना भएका हो । घाईते हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १७ का १८ बर्षीय शुशिल चौधरी र घोराही १६ का २४ बर्षीय … Continue reading दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

थप पढ्नुहोस् »

तुलसीपुर नेवार समाजको पद हस्तान्तरण

दाङ । नेवार समाज तुलसीपुर दाङको हालै सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा ८ औं अधिबेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितीको एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका निर्वाचन संयोजक डा. अरुण कुमार श्रेष्ठले नवनिर्वाचित अध्यक्ष पुष्कर श्रेष्ठ, उपाध्यक्ष बुद्ध प्रकाश सिंह, महासचिव सुदृष्टि श्रेष्ठ, कोषाध्यक्ष निर्मल सिंह, सचिव तुफानबाबु श्रेष्ठ तथा … Continue reading तुलसीपुर नेवार समाजको पद हस्तान्तरण

थप पढ्नुहोस् »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ … Continue reading फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

थप पढ्नुहोस् »

दाङमा पानीमा डुबेर युवतीको ज्यान गयो

दाङ । दाङमा पानीमा डुबेर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी १७ बर्षकि सृजना बोहरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मंगलबार बिहान घर नजिकै रहेको घट्टे कुलामा नुहाउने क्रममा चिप्लीएर खस्दा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो … Continue reading दाङमा पानीमा डुबेर युवतीको ज्यान गयो

थप पढ्नुहोस् »

नेपालमा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक

काठमाण्डाै । नेपाल, बङ्गलादेश र किर्गिस्तानले खेल्ने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । काठमाण्डौको दशरथ रङ्गशालामा चैत १० गते बङ्गलादेश र किर्गिस्तानले उद्घाटन खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।  यस्तै नेपालले चैत १२ गते किर्गिस्तान र १४ गते बङ्गलादेशसँग खेल्नेछ । फाइनल खेल चैत १६ गते हुने तालिका छ … Continue reading नेपालमा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक

थप पढ्नुहोस् »