समाचार

तुलसीपुरमा २२ जनाको स्वाब परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

दाङ। तुलसीपुर उपमहानगरपालिका भित्र १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तुलसीपुरका २२ जनाको स्वाब परीक्षण गरिएकोमा १६ जनामा सङ्क्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । यो रिपोर्ट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मात्र भएकोले सङ्क्रमितको सङ्ख्या अझ बढ्नसक्ने देखिएको छ । सङ्क्रमित हुनेहरुमा … Continue reading तुलसीपुरमा २२ जनाको स्वाब परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप पढ्नुहोस् »

तुलसीपुर नगर प्रमुखको प्रेस सल्लाहकारमा बस्नेत नियुक्त

दाङ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको प्रेस सल्लाहकारमा पत्रकार ओपेन्द्र बस्नेतलाई नियुक्त गरिएको छ । सोमबार बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठकले पत्रकार बस्नेतलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको उपमहानगरका प्रवक्ता सुर्य बहादुर डाँगी (श्याम)ले जानकारी दिनुभयो । राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएका पत्रकार बस्नेत करिब दुई दशकदेखि छापा, विद्युतीय र अनलाइन पत्रकारिता क्षेत्रमा कृयाशील … Continue reading तुलसीपुर नगर प्रमुखको प्रेस सल्लाहकारमा बस्नेत नियुक्त

थप पढ्नुहोस् »

कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा बढीको ज्यान  गएको हो । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० … Continue reading कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघ्यो

थप पढ्नुहोस् »

बस दुर्घटनामा परी ३ जनाको ज्यान गयो

नवलपरासी :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व )को नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक … Continue reading बस दुर्घटनामा परी ३ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय गरिएको … Continue reading फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

थप पढ्नुहोस् »

बैशाख महिनाभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं :  कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै मन्त्रिपरिषद्लाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको पनि जनाइएको छ ।सीसीएमसीको निर्णय मन्त्रिपरिषद्ले स्वीकृत … Continue reading बैशाख महिनाभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

थप पढ्नुहोस् »

तुलसीपुरमा ३ विद्यार्थी सहित १४ जनामा कोरोना पुष्टि

दाङ : तुलसीपुरमा शनिवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ६ देखि ५७ बर्ष सम्म उम्मेरका रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमित हुनेमा वडा नं. ५ का ५ जना, वडा नं. ६ का २ जा, वडा नं. ११ का ६ जना र वडा नं. ९ का … Continue reading तुलसीपुरमा ३ विद्यार्थी सहित १४ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

त्रिदेशीय टी–ट्वान्टीमा नेपालको शानदार जित

काठमाण्डाै । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट  गुमाएर भेटायो । नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा … Continue reading त्रिदेशीय टी–ट्वान्टीमा नेपालको शानदार जित

थप पढ्नुहोस् »

तुलसीपुरमा कोरोना संक्रमित महिलाको ज्यान गयो

दाङ। दाङमा कोरोनाबाट एक महिलाको ज्यान गयको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी ५५ बर्षीय महिलाकोज्यान गएको हो । चैत २३ गते कोरोना पुष्टि भएपछि २४ गते अस्पतालमा भर्ना भएकि ती महिलाको आज मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिए । उनका श्रीमान् पनि संक्रमित रहेको र आईसीयुमा … Continue reading तुलसीपुरमा कोरोना संक्रमित महिलाको ज्यान गयो

थप पढ्नुहोस् »

दाङ सहित १४ जिल्ला कोरोनाबाट अति प्रभावित क्षेत्र

दाङ । दाङ सहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको … Continue reading दाङ सहित १४ जिल्ला कोरोनाबाट अति प्रभावित क्षेत्र

थप पढ्नुहोस् »