समाचार

दाङमा ८ जुवाडे पक्राउ

दाङ। दाङमा प्रहरीले नगद सहित ८ जना जुवाडेलाई पक्राउ परेको छन । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवारमा जुवा खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलिले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालीका वडा नं. ८ वस्ने घरधनि सेन सहित २८ बर्षिय तिलक वली, सोहि ठाउँका ३५ बर्षिय … Continue reading दाङमा ८ जुवाडे पक्राउ

थप पढ्नुहोस् »

दाङमा एक शिक्षक आफ्नै घरको आँगनमा मृत भेटिए

दाङ। दाङमा एक शिक्षक आफ्नै घरको आगंनमा मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका-१० सौंडिकुला निवासी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार घिमिरे लमडरुवा माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइती गएकोले … Continue reading दाङमा एक शिक्षक आफ्नै घरको आँगनमा मृत भेटिए

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको एक मन्त्रीले बताए । सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि … Continue reading प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानीलाई निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश

दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई उच्च अदालत तुलसीपुरले निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश गरेको छ । संस्थाले साधारणसभा नै नगरि नयाँ नेतृत्व चयन गर्न थालेपछि उच्च अदालत तुलसीपुरले फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश गरेको हो । तुलसीपुर निवासी यमुना शाहले बुधबार दिएको रिटमा विहीबार उच्च अदालत तुलसीपुरका न्यायाधीश … Continue reading तुलसीपुर खानेपानीलाई निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश

थप पढ्नुहोस् »

घुस लिएको आरोपमा प्रहरीनै पक्राउ

दाङ। ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस … Continue reading घुस लिएको आरोपमा प्रहरीनै पक्राउ

थप पढ्नुहोस् »

संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी … Continue reading संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानी संस्थाको निर्वाचन फागुन २२ गते हुने

दाङ। तुलसीपुर खानेपानी उपोभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन यहि फागुन २२ गते हुने भएको छ । निर्वाचन समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन ११ गते मतदाता नामावली प्रकाशित,१४ गते उम्मेद्धारको मनोनयन पत्र दर्ता,१५ गते उम्मेद्धारको नामावली उपर दावि विरोध,१६ गते उम्मेद्धारको नामावली फिर्ता,१६ गते दिउसो … Continue reading तुलसीपुर खानेपानी संस्थाको निर्वाचन फागुन २२ गते हुने

थप पढ्नुहोस् »

तुलसीपुरमा ३ हजार बढीले कोरोना खोप लगाए

दाङ। तुलसीपुरमा कोरोना विरुद्धको दोस्रो समुहको खोप कार्यक्रम सोमबार सकिएको छ । आज मात्रै ७८ जनाले खोप लगाएका छन । यो संगै तुलसीपुरमा कोरोना विरुद्धको खोप दोस्रो चरण लगाउने कार्यक्रम सम्पन्न भएको छ। पहिलो चरण र यस पटक गरि खोप लगाउनेको संख्या ३ हजार १ सय ८२ जना पुगेको छ । अव तेस्रो समुहको खोप … Continue reading तुलसीपुरमा ३ हजार बढीले कोरोना खोप लगाए

थप पढ्नुहोस् »

सुनको भाउ फेरि बढ्यो

काठमाण्डाै । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ । यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्न … Continue reading सुनको भाउ फेरि बढ्यो

थप पढ्नुहोस् »

साढे ९८ प्रतिशत बढी सङ्क्रमित डिस्चार्ज

काठमाण्डाै । नेपालमा साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ३६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार सात सय ५५ पुगेको छ । यो संख्या कुल सङ्क्रमितको ९८ दशमलव ६८ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४८ जनाको पीसीआर परीक्षण … Continue reading साढे ९८ प्रतिशत बढी सङ्क्रमित डिस्चार्ज

थप पढ्नुहोस् »