समाचार

तयारी अवस्थामा रहन केन्द्रीय सदस्यहरूलाई प्रचण्ड–माधव समूहकाे निर्देशन

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै आफ्ना पक्षका केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।  पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । शुक्रवारकाे बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको … Continue reading तयारी अवस्थामा रहन केन्द्रीय सदस्यहरूलाई प्रचण्ड–माधव समूहकाे निर्देशन

थप पढ्नुहोस् »

तुलसीपुर १८ को अब आफ्नै भवन ,मुख्यमन्त्री पोख्रेलद्वारा उद्घाटन

दाङ। तुलसीपुर उपमहानगरपालिका- १८ कोे भवन लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले अवको बिकास सडक पूर्वाधारमा जोड भएकोले गाउँगाउँमा कालोपत्रे हुने वताउनु भयो । प्रदेश सरकार र स्थानिय सरकारले अबको पूर्वाधारनैं सडक सञ्जाल भएकोले यतिवेला गाउँ गाउँमा कालोपत्रे भैरहेका छन् उहाँले थप्नुभयो । लामो समय देखि वडा … Continue reading तुलसीपुर १८ को अब आफ्नै भवन ,मुख्यमन्त्री पोख्रेलद्वारा उद्घाटन

थप पढ्नुहोस् »

सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

काठमाडौ। नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका छन् । चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । तर सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुनः आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री … Continue reading सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

थप पढ्नुहोस् »

सुनको भाउ लगातार ओरालो लाग्दै

दाङ। गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ । बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ८९ हजार ८ … Continue reading सुनको भाउ लगातार ओरालो लाग्दै

थप पढ्नुहोस् »

भारतमा मन्त्रीमाथि पेट्रोल बम प्रहार

भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बम प्रहारको … Continue reading भारतमा मन्त्रीमाथि पेट्रोल बम प्रहार

थप पढ्नुहोस् »

प्रहरी पाेष्टकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ। बेलझुण्डी अस्थाई प्रहरी पाेष्टकाे अयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। तुलसीपुर १७ र १८ का करिब १९ टाेल बिकास संस्थाका टाेल सुरक्षा समितिका संयाेजक तथा प्रतिनिधि हरुकाे उपस्थितिमा भएकाे कार्यक्रममा बेलझुण्डी अस्थाई पाेष्टका प्रमुख टीका कवरले स्थानीय स्थरमा भएका विभिन्न घटना क्रमले सुरक्षामा अझ धेरै जटिलता भएकाले सबैलाई अा-अा्नाे स्थानबाट सक्दाे सहयाेग गरी प्रहरी … Continue reading प्रहरी पाेष्टकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

दाङमा अफिम सहित एक जना पक्राउ

दाङ। दाङमा प्रहरीले ६ केजी बढी लागुपदार्थ अफिमसहित एक जनालाई पक्राउ गरेको छ । लागुपदार्थ औषध अफिम आउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१९ दुईखोजीबाट रोल्पा थवाङ गाउँपालिका–५ निवासी ३८ बर्षीय प्रकाश घर्तिलाई पक्राउ गरेको हो । पक्राउ परेको अफिमसहित अभियुक्तलाई प्रहरीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो। रोल्पाबाट लागुपदार्थ औषध … Continue reading दाङमा अफिम सहित एक जना पक्राउ

थप पढ्नुहोस् »

म्यानमारमा नागरिकद्वारा रातभर गस्ती

म्यानमारमा सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट पीडित हुन थालेपछि नागरिकहरूले रातभरि गस्ती गर्न थालेका छन् । स्थानीय व्यक्तिहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि राति गस्ती गर्न थालेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन् । रातको समयमा पक्राउ गर्ने क्रमसमेत बढेपछि एनएलडीले यसअघि नै रातिको … Continue reading म्यानमारमा नागरिकद्वारा रातभर गस्ती

थप पढ्नुहोस् »

केपी नेतृत्व सरकारकाे ३ वर्ष पुरा

काठमाण्डाै  । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । … Continue reading केपी नेतृत्व सरकारकाे ३ वर्ष पुरा

थप पढ्नुहोस् »

तुलसीपुर उवासंघको निर्बाचनमा १६५९ मत खस्यो

दाङ। तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदान कार्य सकिएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका करिब साढे ६ बजेसम्म मतदान सकिएको थियो ।संघमा १८०६ जना मतदाता रहेकामा १६५९ ले मतदान गरेका छन् ।।

थप पढ्नुहोस् »