तुलसीपुरमा जुत्ताचप्पल पसलमा आगलागी , ५ जनाको ज्यान गयो
तुलसीपुर । तुलसीपुरमा एक जुत्ताचप्पल पसलमा आगलागी हुदा पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्ष १५ को हसन बकस,बर्ष १६ को मसिन बकस,बर्ष ४२ को नजरविन अली,बर्ष ६ को आदिदविन अली र बर्ष १४ को सुजिता खातुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै … Continue reading तुलसीपुरमा जुत्ताचप्पल पसलमा आगलागी , ५ जनाको ज्यान गयो