समाचार

टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

सोलुखुम्बु । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भिर घाइते छन् । आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी … Continue reading टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

थप पढ्नुहोस् »

जलेर गम्भीर घाइते तुलसीपुरकि महिलाको उपचारको क्रममा ज्यान गयो

दाङ । खाना बनाउँदा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ बर्षीया मिनकला खड्काको शुक्रबार राति साढे दश बजेतिर पाल्पामा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । खड्का पुस १० गते विहान घरमै अगेनामा खाना पकाउन बालेको आगोले सारीमा … Continue reading जलेर गम्भीर घाइते तुलसीपुरकि महिलाको उपचारको क्रममा ज्यान गयो

थप पढ्नुहोस् »

सामूहिक बलात्कारको झुठो उजुरी दिने युवती पक्राउ

रौतहट । आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वषिर्या युवती २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिगि्रएको र बाटोमा बसिरहेको बेला ५ जना व्यक्तिहरुले अपहरण … Continue reading सामूहिक बलात्कारको झुठो उजुरी दिने युवती पक्राउ

थप पढ्नुहोस् »

व्यवसायिक एकता आजको आवश्यकता : पूर्व अध्यक्ष श्रेष्ठ

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उत्तम कुमार श्रेष्ठले मानिसले आधारभुत आवश्यकताको लागि र केहि कमाउने सोचले व्यापार व्यबसाय गरे पनि त्यो आफ्नो नैतिकता र ईमान्दारी भित्र रहेर गर्नुपर्ने बताउनु भएको छ । दुख र कष्ट सहेर व्यबसायमा होमिने व्यक्तिले वास्तविक रुपमा सफलता प्राप्त गर्न सक्ने उहाँको धारणा थियो । रोटरी क्लव अफ … Continue reading व्यवसायिक एकता आजको आवश्यकता : पूर्व अध्यक्ष श्रेष्ठ

थप पढ्नुहोस् »

प्रदेश सभा सदस्य विमला ओलीलाई २५ लाख बिगाे भराउने फैसला

दाङ । जिल्ला अदालत काठमाण्डौले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई मानव बेचबिखन मुद्दामा २५ लाख बिगो भराउने फैसला गरेको छ । मानव बेचबिखन मुद्दाका मुख्य व्यक्ति एवम् तत्कालीन लुम्बिनी प्रदेशका प्रदेश सभामा दाङबाट प्रतिनिधित्व गर्ने उत्तरकुमार ओलीको मृत्यु भएकाले उहाँकी श्रीमती एवम् प्रदेश सभा सदस्य विमला ओलीलाई अदालतले बिगो भर्न आदेश दिएको हो । … Continue reading प्रदेश सभा सदस्य विमला ओलीलाई २५ लाख बिगाे भराउने फैसला

थप पढ्नुहोस् »

विनाेदकाे शतक र राजेशकाे ५ विकेटमा आर्मी विजयी

काठमाण्डाै । शुक्रबारदेखि सुरु भएको चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो ।  जितका लागि २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा एक सय ८९ रन बनाउँदै अलआउट भयो । गण्डकीलाई १ सय ८९ रनमा रोक्न आर्मीका … Continue reading विनाेदकाे शतक र राजेशकाे ५ विकेटमा आर्मी विजयी

थप पढ्नुहोस् »

कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर … Continue reading कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

थप पढ्नुहोस् »

पाइप लाइनबाटै डिजल चोरी

भारत । पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ । नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी … Continue reading पाइप लाइनबाटै डिजल चोरी

थप पढ्नुहोस् »

बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कालीकोट। कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका – ७ दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी शाहका अनुसार आगोले जलेर … Continue reading बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

थप पढ्नुहोस् »

सवारी लाइसेन्सको अनलाइन आवेदनमा कोटा प्रणाली हट्ने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो । हाल हरेक दिन सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमताअनुसार निश्चित … Continue reading सवारी लाइसेन्सको अनलाइन आवेदनमा कोटा प्रणाली हट्ने

थप पढ्नुहोस् »