नक्कली नोटसहित दुई जना पक्राउ
कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका(१ का २३ वर्षीय सञ्जय राना र त्यही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा … Continue reading नक्कली नोटसहित दुई जना पक्राउ