दाङ देखि रोल्पा जाँदै गरेको स्कारिपियो दुर्घटना , १ जनाको ज्यान गयो
दाङ। दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । शुक्रबार विहान रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतिपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्घाखाँची शीतगंगा नगरपालिका–७ का ४२ वर्षीय टंकबहादुर बुढाको मृत्यु भएको … Continue reading दाङ देखि रोल्पा जाँदै गरेको स्कारिपियो दुर्घटना , १ जनाको ज्यान गयो