दाङमा जंगली बदेलकाे आक्रमणबाट ४ घाइते
दाङ। दाङमा जंगली बदेलकाे आक्रमणबाट चारजना घाइते भएका छन् । घाइतेलाई दाउरा काट्ने क्रममा जंगली बदेलले आक्रमण गरेको प्रत्येक्षदर्सिले जानकारी दिए । घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँ निवासी ४० वर्षिय हिरादेवि चाैधरी, २ नम्बर वडा डाेढई निवासी ८ वर्षिय शिरीष गिरी, साेहि ठाउँ निवासी ५५ वर्षिय धनिया चाैधरी रहेेका छन । … Continue reading दाङमा जंगली बदेलकाे आक्रमणबाट ४ घाइते