प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हरायो
दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हराएको छ । दाङको देउखुरी क्रिकेट मैदानमा प्रदेश २ ले दिएको ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभर १ बलमा मात्रै १ विकेट गुमाएर भेट्टायाे । लुम्बिनीका लागि गीता गोसाइले २३, सरस्वती जीएमले २२ र नेरी थापाले १५ रन बनाए … Continue reading प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हरायो