थप ३११४ जनामा कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो
काठमाण्डाै । पछिल्लाे २४ घण्टामा देशैभर ३ हजार १ सय १४ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६६ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै मङ्गलबार ३ हजार … Continue reading थप ३११४ जनामा कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो