समाचार

तुलसीपुरमा अज्ञात समुहको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

दाङ । अज्ञात समूहले खुकुरी प्रहार गर्दा तुलसीपुरमा एक जना गम्भिर घाईते भएका छन् । खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका ११ नवलपुर का ४५ वर्षिय कुमार विक घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आफन्तकोमा बिहेमा गएका बिकलाई घर फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका १० को पड्ढा जाने सडकमा रातमा आएको अपरिचत समूहले बायाँ खुट्टाको … Continue reading तुलसीपुरमा अज्ञात समुहको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

थप पढ्नुहोस् »

हास्य कलाकार गजुरेल कोरोना संक्रमित

काठमाण्डाै । हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उहाँको भनाई छ । उहाँले सेल्फ आइसोलेशनमा कडा … Continue reading हास्य कलाकार गजुरेल कोरोना संक्रमित

थप पढ्नुहोस् »

राष्ट्रपतिबाट प्रधानमन्त्री दम्पतीले टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाएकी हुन ।

थप पढ्नुहोस् »

थप २८५६ जना संक्रमित, ३३३६ जना डिस्चार्ज

काठमाण्डाै । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार तीन सय ११ जनाको स्वाब परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५८ हजार ८९ … Continue reading थप २८५६ जना संक्रमित, ३३३६ जना डिस्चार्ज

थप पढ्नुहोस् »

तुलसीपुरका १७ सहित दाङका ४७ जनामा कोरोना पुष्टि

दाङ । दाङमा सनिवार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा दाङका ४७ जनामा संक्रमण देखिएको हो । आज संक्रमण हुनेहरुमा घोराही, तुलसीपुर, लमही, शान्तिनगर, राप्ति र बंग्लाचुली गाँउपालिकाका नागरिक रहेका छन। आज दाङमा सबैभन्दा धेरै घोराहीका २१ जना रहेका छन। यस्तै तुलसीपुरमा १७ जनामा संक्रमण देखिएको … Continue reading तुलसीपुरका १७ सहित दाङका ४७ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दाङमा छोराद्वारा बाबुको हत्या

दाङ । दाङमा छोराले बाबुको हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति कुटपिट गरेर घरको तलाबाट खसालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए । सामान्य विवादमा बीर बहादुरले बुवाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या … Continue reading दाङमा छोराद्वारा बाबुको हत्या

थप पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाण्डाै । डाक्टर बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो गरिएको स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको डाक्टर भट्टराईले ट्वीट गरी जानकारी दिनुभएको छ । आफूहरु होम आइसोलेशनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनु पनि उहाँले … Continue reading पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

थप पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार भन्दा बढी

काठमाण्डाै । गएको २४ घण्टामा ४ हजार ४ सय ९९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको हो । यस्तै गएको २४ घण्टामा दुई हजार छ सय ६८ जना सङ्क्रमित कोरोना … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार भन्दा बढी

थप पढ्नुहोस् »

दाङमा कोरोनाबाट थप १ जनाको ज्यान गयो

दाङ। दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मालपोत कार्यालय घोराही, दाङमा कार्यरत नायब सुव्वा हिराबहादुर डाँगीको शुक्रबार विहान ३ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी डाँगीलाई ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि … Continue reading दाङमा कोरोनाबाट थप १ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

बेलझुण्डीमा दशैँकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कपिल लामिछाने , दाङ। शुभ बिजया दशमीकाे पूर्व सन्ध्यामा नेपाल प्रहरी बेलझुण्डी बिटकाे आयाेजनामा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । जनता प्रहरी एक हाैँ, आपसमा भाईचारा साटाैँ’ भन्ने भने मूल नाराका साथ आज बेलझुण्डीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे । शुभकामना आदानप्रदान कार्यक्रममा उद्याेग बाणिज्य संघ बिजाैरी,ईलाका प्रहरी कार्यालय तुलसीपुर,ईप्रका हेमन्तपुर स्थानीय … Continue reading बेलझुण्डीमा दशैँकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »