फिफा बरियतामा नेपाल यथावत्
काठमाण्डाै । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले पछिल्लो पटक बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा कायमै छ । कोरोनाका कारण चैत्रयता फुटबल प्रतियोगिता हुन पाएको छैन । विश्व वरियताको शीर्ष … Continue reading फिफा बरियतामा नेपाल यथावत्