स्थायी राजधानी दाङ आएकाे खुसीमा दुधरासमा दिप प्रज्वलन
कपिल लामिछाने दाङ। आज प्रदेश सरकारमा भएकाे मतदानबाट दाङकाे भालुवाङलाई बहुमतले प्रदेश नं ५ काे राजधानी ताेकिए सँग दाङका बिभिन्न ठाउँहरुमा दिप प्रज्वलन भईरहेका छन् । यसै सन्दर्भमा दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले पनि दुधरासमा एक कार्यक्रमकाे आयाेजना गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ ।तुलसीपुर १८ का वडा सदस्य धन बहादुर बस्नेतकाे … Continue reading स्थायी राजधानी दाङ आएकाे खुसीमा दुधरासमा दिप प्रज्वलन