दाङमा २ लाख बढी रकम सहित ७ जना पक्राउ
दाङ। दाङमा २ लाख बढी नगत सहित ७ जना पक्राउ परेका छन । घोराही उपमहानगरपालिका- ९ तेघरा स्थित केशरबहादुर शाहको घरमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार २ लाख २० हजार रुपैयाँ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराहीका प्रज्वल थापा, रोहन … Continue reading दाङमा २ लाख बढी रकम सहित ७ जना पक्राउ