शनिबार पनि बैंक खुला गर्न निर्देशन
काठमाडौं। राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला गर्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले … Continue reading शनिबार पनि बैंक खुला गर्न निर्देशन