दाङका घिमिरेलाई करोडौं ठगी गर्ने समुह पक्राउ
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै दाङका एक जनालाई ठगी गर्ने समुहलाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका … Continue reading दाङका घिमिरेलाई करोडौं ठगी गर्ने समुह पक्राउ