थप २८२४ जनामा संक्रमण, ३६२० जना डिस्चार्ज
काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ । गएकाे २४ घण्टामा १३ हजार २३ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३ हजार ६ सय २० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ । यस्तै गएको … Continue reading थप २८२४ जनामा संक्रमण, ३६२० जना डिस्चार्ज