समाचार

तुलसीपुरमा खुट्टा छिनिने गरि आक्रमण गर्ने दुई जनालाई सार्वजनिक

दाङ। दाङको तुलसीपुर- ११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्न भएको आरोपमा दुईजनालाई सार्वजनिक गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्न भएको अरोपमा दुईजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर … Continue reading तुलसीपुरमा खुट्टा छिनिने गरि आक्रमण गर्ने दुई जनालाई सार्वजनिक

थप पढ्नुहोस् »

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको स्वीकृती

दाङ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्तर वृद्धि भएको छ । सचिव स्तरीय निर्णयबाट अस्पताललाई २ सय बेडको स्वीकृत प्रदान गरिएको छ । यस अघि ५० बेडको स्वीकृत भएपनि ९५ बेडमा संचालन हुदै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय बैठकको निर्णयले अस्पताल व्यवस्थापन संचालनका लागि १० करोड पाँच लाख बजेट समेत विनियोजन गरेको … Continue reading राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको स्वीकृती

थप पढ्नुहोस् »

योगिको निधन प्रती केन्द्रिय सदस्य गिरि द्वारा दुख ब्यक्त

दाङ। निराश पान्डेनेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं संबिधान सभा सदस्य दिपक गिरिले नेपाली कांग्रेसका क्रियासिल सदस्य श्याम नाथ योगिको निधन प्रती दुख ब्यक्त गरेका छन। पश्चिम दाङ्गको दंगिसरण गाउँपालिका वडा नम्बर ७ निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य श्याम नाथ योगि को आज भएको दुखद निधनमा स्वर्गीय योगिको पार्थिब सरिरमा पार्टीको झन्डा ओढाइ श्रद्धाञ्जली ब्यक्त गरेका … Continue reading योगिको निधन प्रती केन्द्रिय सदस्य गिरि द्वारा दुख ब्यक्त

थप पढ्नुहोस् »

तुलसीपुरमा एकै दिन ८५ जना कोरोना जिते

दाङ । तुलसीपुरमा एकै दिन ८५ जना कोरोना संक्रमण जितेका छन् । तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार बिहीबार मात्र तुलसीपुरमा ६५ जना पुरुष र २० जना महिलाले कोरोना जितेका हुन।

थप पढ्नुहोस् »

बाँकेमा २९ लाख नगद सहित १० जुवाडे पक्राउ

बाँके। बाँकेको नेपालगन्ज बसपार्क नजिकबाट गएराती करिब २९ लाख नगद सहित १० जुवाडे पक्राउ परेका छन् । बाँके प्रहरीले सुचनाको आधारमा छापामार्दा नगद करिब २९ लाख सहित १० जना जुवाडे नेपालगन्ज बसपार्क नजिकबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शुवास खड्काले जानकारी दिएका छन् । बाँके प्रहरीले सुचनाको आधारमा छापा मार्दा नगद करिब २९ … Continue reading बाँकेमा २९ लाख नगद सहित १० जुवाडे पक्राउ

थप पढ्नुहोस् »

दाङमा मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गयो, दुई घाईते

दाङ। दाङमा मोटरसाईकलले  ठक्कर दिदा एक पैदल यात्रीको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । ज्यान जानेमा लमही २ दोलही बस्ने ७५ बर्षका भरथारी चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । भे १० प १५४९ नम्वरको मोटरसाईकलले पैदल यात्री चौधरीलाई लमही १ नर्ति नजिकै बुधवार अपरान्ह ठक्कर दिदा … Continue reading दाङमा मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गयो, दुई घाईते

थप पढ्नुहोस् »

सञ्चारकर्मी रवि लामिछाने दम्पतीमा कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् ।

थप पढ्नुहोस् »

दाङमा भैँसीले हानेर एक महिलाको ज्यान गयो

दाङ। दाङमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ। भैँसी चराएर घर फर्किने क्रममा आफ्नै भैैसीले हानेर गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । गढवा–७ मानपुर स्थित भैँसीले मंगलवार बेलुका यादवलाई हानेको प्रहरीले बताएको छ । उपचारको क्रममा यादवको लमही अस्पतालमा मृत्यु … Continue reading दाङमा भैँसीले हानेर एक महिलाको ज्यान गयो

थप पढ्नुहोस् »

थप १९५४ जनामा कोरोना संक्रमण

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा २ हजार ९ सय ८१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ ।   यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या … Continue reading थप १९५४ जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

काठमाण्डाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिनापछिका लागि सरेको छ । नेकपाकाे केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर यही कात्तिक १५ देखि १७ गतेसम्म बोलाएको बैठक आउँदाे मङ्सिर १५ देखि १७ गतेसम्म आयोजना गर्ने तय भएको जानकारी गराउनुभएको हो । कोरोना महामारीको बढ्दो प्रकोपका कारण बैठक स्थगित गरेर एक … Continue reading नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

थप पढ्नुहोस् »