पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण
काठमाण्डाै । डाक्टर बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो गरिएको स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको डाक्टर भट्टराईले ट्वीट गरी जानकारी दिनुभएको छ । आफूहरु होम आइसोलेशनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनु पनि उहाँले … Continue reading पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण