समाचार

वागमती प्रदेश प्रमुखमा कोरोना पुष्टि

वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण भएको हो। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर पुगेका आएका थिए। विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल उनी घरमै आइसोलेसनमा रहेका छन्।   यसैगरी … Continue reading वागमती प्रदेश प्रमुखमा कोरोना पुष्टि

थप पढ्नुहोस् »

बाँकेका सिडियो कुरुम्बाङलाई कोरोना संक्रमण

दाङ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब परीक्षण गर्दा मंगलबार प्रजिअ कुरुम्बाङलाई कोभिड–१९ पोजिटिभ देखिएको उनले सामााजिक संजाल मा भनेका छ                                           कोरोना पोजिटिभ देखिए पनि प्रजिअ कुरुम्बाङको स्वास्थ्य … Continue reading बाँकेका सिडियो कुरुम्बाङलाई कोरोना संक्रमण

थप पढ्नुहोस् »

थप ५७० जनामा कोरोना संक्रमण

काठमाण्डाै । पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना मुक्त भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या १ … Continue reading थप ५७० जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »

जीप दुर्घटनामा ३ जनाको ज्यान गयो

खोटाङ । खोटाङमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अन्य ४ जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का … Continue reading जीप दुर्घटनामा ३ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरमा अज्ञात समुहको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

दाङ । अज्ञात समूहले खुकुरी प्रहार गर्दा तुलसीपुरमा एक जना गम्भिर घाईते भएका छन् । खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका ११ नवलपुर का ४५ वर्षिय कुमार विक घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आफन्तकोमा बिहेमा गएका बिकलाई घर फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका १० को पड्ढा जाने सडकमा रातमा आएको अपरिचत समूहले बायाँ खुट्टाको … Continue reading तुलसीपुरमा अज्ञात समुहको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

थप पढ्नुहोस् »

हास्य कलाकार गजुरेल कोरोना संक्रमित

काठमाण्डाै । हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उहाँको भनाई छ । उहाँले सेल्फ आइसोलेशनमा कडा … Continue reading हास्य कलाकार गजुरेल कोरोना संक्रमित

थप पढ्नुहोस् »

राष्ट्रपतिबाट प्रधानमन्त्री दम्पतीले टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाएकी हुन ।

थप पढ्नुहोस् »

थप २८५६ जना संक्रमित, ३३३६ जना डिस्चार्ज

काठमाण्डाै । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार तीन सय ११ जनाको स्वाब परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५८ हजार ८९ … Continue reading थप २८५६ जना संक्रमित, ३३३६ जना डिस्चार्ज

थप पढ्नुहोस् »

तुलसीपुरका १७ सहित दाङका ४७ जनामा कोरोना पुष्टि

दाङ । दाङमा सनिवार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा दाङका ४७ जनामा संक्रमण देखिएको हो । आज संक्रमण हुनेहरुमा घोराही, तुलसीपुर, लमही, शान्तिनगर, राप्ति र बंग्लाचुली गाँउपालिकाका नागरिक रहेका छन। आज दाङमा सबैभन्दा धेरै घोराहीका २१ जना रहेका छन। यस्तै तुलसीपुरमा १७ जनामा संक्रमण देखिएको … Continue reading तुलसीपुरका १७ सहित दाङका ४७ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दाङमा छोराद्वारा बाबुको हत्या

दाङ । दाङमा छोराले बाबुको हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति कुटपिट गरेर घरको तलाबाट खसालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए । सामान्य विवादमा बीर बहादुरले बुवाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या … Continue reading दाङमा छोराद्वारा बाबुको हत्या

थप पढ्नुहोस् »