शान्तिनगर गाउँपालिकाद्धारा दाङको भालुबाङ राजधानीको स्वागत
दाङ- दाङको शान्तिनगर गाउँपालिकाले भालुबाङ राजधानी पारीत भएकोमा स्वागत गरेको छ । प्रदेश सरकारले दाङको भालुबाङ स्थायी राजधानी र राजधानीको नाम लुम्विनी पारीत गरेकामा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले एक प्रेस विज्ञप्ती जारी स्वागत गर्नुभएको हो । ‘५ नं. प्रदेशका १२ वटा जिल्लालाई पायक पर्ने गरी राजधानी तोकिएको छ,’ अध्यक्ष डाँगीद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, … Continue reading शान्तिनगर गाउँपालिकाद्धारा दाङको भालुबाङ राजधानीको स्वागत