तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो
दाङ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गयको छ । तुलसीपुरको शान्तिदिप प्राविधिक शिक्षालयका प्रिन्सिपल २९ वर्षीय वसन्त भण्डारीको ज्यान गएको हो । सोमबार राति १२ बजेतिर तुलसीपुर ८ अश्वाराबाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ४७५९ नम्वरको मोटरसाईकल गहतेखोला पुलमा दुर्घटना हुँदा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । … Continue reading तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो