कोरोना संक्रमणबाट वडा अध्यक्षको ज्यान गयो
दाङ। कैलालीमा कोरोना कारणका एक जना वडा अध्यक्षको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ३ का ७३ वर्षीय वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी १२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना भएको ५ दिन पछि १७ गते उनलाई कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टिपछि उनको भेन्टिलेटरमा … Continue reading कोरोना संक्रमणबाट वडा अध्यक्षको ज्यान गयो