घोराहीमा ३ लाख बढि रकम सहित ५ जना जुवाडे पक्राउ
दाङ। दाङको घोराहीबाट प्रहरीले ३ लाख बढि रकमसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले तीन लाख ५० हजारसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । घोराही–१८ नवलपुरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । पक्राउ पर्नेहरुमा घोराही– … Continue reading घोराहीमा ३ लाख बढि रकम सहित ५ जना जुवाडे पक्राउ