बाँकेका सिडियो कुरुम्बाङलाई कोरोना संक्रमण
दाङ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब परीक्षण गर्दा मंगलबार प्रजिअ कुरुम्बाङलाई कोभिड–१९ पोजिटिभ देखिएको उनले सामााजिक संजाल मा भनेका छ कोरोना पोजिटिभ देखिए पनि प्रजिअ कुरुम्बाङको स्वास्थ्य … Continue reading बाँकेका सिडियो कुरुम्बाङलाई कोरोना संक्रमण