मोटरसाइकलको ठक्करबाट बाबुछोराको मृत्यु
दाङ,१४ वैशाख । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट बाबुछोराको मृत्युका भएको छ। कपिलवस्तु नगरपालिका–८ मैनीहवामा आइतबार राति लु ३१ प ७५०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीय गिरजेश कुर्मी र उनका ३ वर्षीय छोरा आयांश कुर्मीको मृत्यु भएको हो। गम्भीर घाइते भएका दुवै जनाको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले … Continue reading मोटरसाइकलको ठक्करबाट बाबुछोराको मृत्यु