राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाइ, ५० विद्यार्थी भर्ना गर्न पाइने
दाङ,२२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको हो । यो सुनिश्चितता पछि प्रतिस्ठानले पढाई पनि सुरु गर्ने तयारी गरिएको छ । ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले … Continue reading राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाइ, ५० विद्यार्थी भर्ना गर्न पाइने