संक्रामक सूचीमा ५२ वटा रोग
काठमाडौं,२३ असार । सरकारले नेपाल राजपत्रमा ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचीमा सूचीकृत गरेको जनाएको छ । सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड १९, दादुरा, डेंगु, जापानिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एच … Continue reading संक्रामक सूचीमा ५२ वटा रोग