रुन्टीगढी पूर्ण खोप पालिका घोषणा
रोल्पा,२३ जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मूल नारा सहित पालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता एवं जिल्ला समन्वय समितिका अध्यक्ष सिता अचार्यको प्रमुख … Continue reading रुन्टीगढी पूर्ण खोप पालिका घोषणा