नेत्र ज्योती संघको २०औं वार्षिक साधारणसभा
दाङ, १५, जेठ ।दाङको तुलसीपुरमा रहेको नेपाल नेत्र ज्योति सङ्घको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता एवं नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले नेत्र ज्योति संघले आफ्ना सेवाहरूलाई विशिष्टीकृत गर्दै लगेकोप्रति प्रशंसा … Continue reading नेत्र ज्योती संघको २०औं वार्षिक साधारणसभा