नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो , थप २५६९ जनामा कोरोना पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको छ। जसमध्ये १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन् । २४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ । योसँगै … Continue reading नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो , थप २५६९ जनामा कोरोना पुष्टि