स्वास्थ्य

निको भएर पुनः संक्रमित हुने सम्भावना कति ?

दाङ । कोरोना भाइरस मानिसका लागि पूर्णरूपमा नयाँ संक्रमण हो । महामारीको सुरूमा कसैमा पनि भाइरसविरुद्धको प्रतिरोध क्षमता थिएन, तर जीवनलाई सामान्य अवस्थामा फर्काउन प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ । अध्ययनले कोरोना भाइरसलाई लक्षित गर्नसक्ने एन्टिबडी बनाउन सुरु गर्न करिब १० दिन जति लिने गरेको छ र अन्यको तुलनामा गम्भीर बिरामीले सबभन्दा बलियो प्रतिरक्षा प्रतिक्रिया … Continue reading निको भएर पुनः संक्रमित हुने सम्भावना कति ?

थप पढ्नुहोस् »

युक्रेनका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।  राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गएको मार्च … Continue reading युक्रेनका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

थप पढ्नुहोस् »

बङ्गलादेश पुगेको नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

ढाका : मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ। नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको … Continue reading बङ्गलादेश पुगेको नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

थप पढ्नुहोस् »

नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो , थप २५६९ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको  छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९  पुगेको छ।  जसमध्ये १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन् ।  २४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ । योसँगै … Continue reading नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो , थप २५६९ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

तुलसीपुर ७ मा ६ कोठे नगर स्वास्थ्य चौकीको भवन शिलान्यास

कमल नेपाली दाङ । तुलसीपुर उपमहानगरपालिका ७ बुडागाउँमा बुधबार बिहान नगर स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ । केन्द्र सरकारको ६३ लाख लागतमा बन्न लागेको ६ कोठे भवनको शिलान्यास तुलसीपुर ७ का वडा अध्यक्ष टोपबहादुर केसी, जग्गा दाता नारायण रेग्मी र भीमबहादुर भुसालले गरेका हुन । भवन निर्माणका लागि जग्गा दाता भुसाल र रेग्मी दुबैले … Continue reading तुलसीपुर ७ मा ६ कोठे नगर स्वास्थ्य चौकीको भवन शिलान्यास

थप पढ्नुहोस् »

चौतर्फी दबाबपछि सरकारले संक्रमितको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने

काठमाडौ। सरकारले कोभिड–१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न मन्‍त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । सर्वोच्च अदालत र संसदीय समितिको निर्देशनलाई समेत ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको हो । संघीय … Continue reading चौतर्फी दबाबपछि सरकारले संक्रमितको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने

थप पढ्नुहोस् »

नेपालमा २७ सय ५३ संक्रमीत थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।  एकै दिन १७ … Continue reading नेपालमा २७ सय ५३ संक्रमीत थपिए

थप पढ्नुहोस् »

दाङमा कोरोना संक्रमणबाट शिक्षकको ज्यान गयो

दाङका एक शिक्षकको कोरोना संक्रमणका कारण निधन भएको छ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ निवासी मदनकुमार शर्माको कोरोना संक्रमणबाट निधन भएको हो । उनको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको श्वास्थ्य कार्यालय बांकेले जनाएको छ । शर्मा मावि गोग्लीमा कार्यरत थिए 

थप पढ्नुहोस् »

नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो

काठमाडौं :  पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना भाइरस ( कोभिड -१९) संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन्।  यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ … Continue reading नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो

थप पढ्नुहोस् »

तुलसीपुर उपमहानगरले कोरोना परिक्षण मेसिन खरिद गर्ने

दाङ । कोरोना संक्रमण वढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ । परिक्षणका लागि घोराहीसम्म जानुपर्ने वाध्यता भएको भन्दै कार्यपालिकाको ९५ औ बैठकले सो निर्णय गरेको हो । ‘कोरोना चेकजाँच गर्नका लागि घोराहीसम्म जाँदा संक्रमण हुने र फैलने त्रास हुने हुँदा पनि यहाँ नै पिसिआर मेसिन राखेर कोरोना चेकजाँच … Continue reading तुलसीपुर उपमहानगरले कोरोना परिक्षण मेसिन खरिद गर्ने

थप पढ्नुहोस् »