थप ८९९ जनामा कोरोना सङ्क्रमण
काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । यस्तै पछिल्लो २४ … Continue reading थप ८९९ जनामा कोरोना सङ्क्रमण