काेराेना भाइरसकाे नयाँ प्रकार नेपाल भित्रियो
काठमाण्डाै । कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएकाे पुष्टि भएको छ । पुसको पहिलो हप्ता बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण भएकाे पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बेलायतबाट आएका ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरूको नमुना जिन सिक्वेन्सिङ गर्न पुस … Continue reading काेराेना भाइरसकाे नयाँ प्रकार नेपाल भित्रियो