स्वास्थ्य

कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ राज्यमा लकडाउन

फ्रान्सका विभिन्न १६ वटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ सुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गरेका हुन्। प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्को कुनै पनि विकल्प नरहेको बताएका छन् । भाइरसको प्रकोप बढेका … Continue reading कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ राज्यमा लकडाउन

थप पढ्नुहोस् »

प्रधानमन्त्रीले भोलि कोरोना विरुद्धको खोप लगाउने

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्नुहुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । भोलिदेखि शुरु हुने दोश्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइदैछ ।

थप पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त … Continue reading भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

थप पढ्नुहोस् »

तुलसीपुरमा ३ हजार बढीले कोरोना खोप लगाए

दाङ। तुलसीपुरमा कोरोना विरुद्धको दोस्रो समुहको खोप कार्यक्रम सोमबार सकिएको छ । आज मात्रै ७८ जनाले खोप लगाएका छन । यो संगै तुलसीपुरमा कोरोना विरुद्धको खोप दोस्रो चरण लगाउने कार्यक्रम सम्पन्न भएको छ। पहिलो चरण र यस पटक गरि खोप लगाउनेको संख्या ३ हजार १ सय ८२ जना पुगेको छ । अव तेस्रो समुहको खोप … Continue reading तुलसीपुरमा ३ हजार बढीले कोरोना खोप लगाए

थप पढ्नुहोस् »

साढे ९८ प्रतिशत बढी सङ्क्रमित डिस्चार्ज

काठमाण्डाै । नेपालमा साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ३६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार सात सय ५५ पुगेको छ । यो संख्या कुल सङ्क्रमितको ९८ दशमलव ६८ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४८ जनाको पीसीआर परीक्षण … Continue reading साढे ९८ प्रतिशत बढी सङ्क्रमित डिस्चार्ज

थप पढ्नुहोस् »

विश्वभर ८ करोड भन्दा धेरै कोरोना मुक्त

विश्वमा कोरोना भाइरसको सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ करोड नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि औषधि तयार भइनसके पनि उपचार विनै तथा लक्षण अनुसारको उपचारबाट आठ करोडभन्दा धेरै सङ्क्रमित निको भएका हुन् । यो कुल सङ्क्रमितको ७४ प्रतिशतभन्दा धेरै हो । विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड … Continue reading विश्वभर ८ करोड भन्दा धेरै कोरोना मुक्त

थप पढ्नुहोस् »

तुलसीपुर केन्द्रबाट ८७९ जनाले कोरोना विरुद्ध खोप लगाए

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको खोप केन्द्रबाट हाल सम्म ८७९ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा खटिएका ब्यक्तिहरु लगाएका हुन् । बुधवार मात्र १२० जना ब्यक्तिले खोप लगाएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । फोकल पर्सनका अनुसार उपमहानगरमा कार्यरत … Continue reading तुलसीपुर केन्द्रबाट ८७९ जनाले कोरोना विरुद्ध खोप लगाए

थप पढ्नुहोस् »

तुलसीपुरमा २०७ जनाले कोरोना विरुद्धको खोप लगाए

दाङ। तुलसीपुरमा २०७ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ । बुधवारदेखि दाङमा शुरु भएको खोप लगाउने शुरु गरिएको थियो । तुलसीपुर उपमहानगरका कोभिड १९ फोलक पर्सन विमल केसीका अनुसार महिला स्वास्थ्य स्वयंमसेविका १ ,चालक १,स्वास्थ्यकर्मीहरु ९३ जना र अन्य सरसफाई तथा कर्मचारीहरु २५ जना गरि जम्मा १२० जनालाई बिहीवार खोप प्रदान गरिएको छ । खोप … Continue reading तुलसीपुरमा २०७ जनाले कोरोना विरुद्धको खोप लगाए

थप पढ्नुहोस् »

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका हुन्। ‘तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप लगाइसकिन्छ, उनले भने, ‘चाहे हामी अनुदानको रुपमा प्राप्त गरौं। जस्तो यसपल्ट प्राप्त गरेका छौं। चाहे हामीले किन्न परोस्। … Continue reading तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री ओली

थप पढ्नुहोस् »

सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ मा झर्‍यो

दाङ। पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा चार सय ४१ जना कोरोनामुक्त भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ६२ हजार दुई सय ५९ … Continue reading सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ मा झर्‍यो

थप पढ्नुहोस् »