राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति लामिछानेले दिए राजीनामा
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले पदबाट राजीनामा दिएका छन । उनले प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन । घरायसी र स्वास्थ्यको कारण देखाउदै आफूले पदबाट राजीनामा दिएको बताएका छन । साथै लामिछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन । लामिछानेको आउँदो फागुनमा आफ्नो … Continue reading राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति लामिछानेले दिए राजीनामा