दाङ,२३ असार । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस